सूचना सञ्चार तथा प्रविधि खबर:आइसिटी खबर Nepal No.1 ICT Online News Blogs, ICT News Update, Product Launch, Reviews, Tech Info, IT World with Global ICT News Blogs

ICT News Update/IT World/ICT Nepal

आउदै छ यस्तो ट्राफिक सिंगनल लाईट ! एक ठाउँको रातो बत्तीमा रोकिएका गाडी अर्को ठाउँमा रोकिनु नपर्ने

नारायण अधिकारी/ उज्यालो  अनलाइन काठमाडौं । एक ठाउँको ट्राफिकको रातो बत्तीको लाइनमा बसेर बाटो पार गरेका गाडीले अर्को ठाउँको रातो बत्तीको लाइनमा बस्नु नपर्ने व्यवस्था नेपालमा लागु हुदैँछ । राजधानीको सडकमा गाडी चलाउनेहरुले घण्टौ एउटा चोकको लाइनमा बसेर पुनः अर्को चोकको लाइनमा बस्नु पर्ने बाध्यता प्रत्ययेक जसो चालकको दैनिकी हो । यसरी लाइन बस्नुका धेरै …

its-example

जोया र आदर्श गृहको सामाजिक संजालमा फैलिएको अपवाह अर्थात चरित्र हत्या साइबर अपराधको ज्वलन्त उदाहरण

 अविश अधिकारी एउटा नेपाली बुहारीको अधिकारको कुरा गरिरहदा अर्की नेपाली छोरीको कति ख्याल राख्यौ त ? यसरी संस्था र ब्यक्तीको सामाजिक संजालमा चरित्र हत्य गरी साइबर अपराध गर्नु भन्दा आदर्श गृहको काममा संका भए कानुनी साहायता लिएइर कानुनको सम्मान गर्न गरौ । सामाजिक यात्रा त्यति सहज छैन, यात्राका दौरानमा हरेक किसिमका तनाब आउनु स्वभाविक हो …

1-17

तपाइँको फेसबुकको अकाउण्ट यसकारण सुरक्षित छैन

फेसबुकमा छिर्दाखेरी नै प्रयोगकर्ताले दिने आफ्ना विवरणका कारण फेसबुकले प्रयोगकर्ताको सबै नालीबेली पत्ता लगाइसकेको हुन्छ । प्रयोगकर्ताको बारेमा फेसबुकले जति धेरै जानकारी संग्रहित गर्दछ त्यो अरु कुनैपनि सोसल साइटले गर्दैनन् । फेसबुकले तपाइँको बारेमा ९८ प्रकारका जानकारी एकट्ठा गर्दछ र तिनै जानकारीका आधारमा तपाइँको वालमा विज्ञापन देखाइदिन्छ । फेसबुकले प्रयोगकर्ताको लोकेसन, कमाइ, मन पर्ने तथा नपर्ने …

Facebook-Virus (1)

फेसबुकमा काम गर्ने १९ वर्षे युवकले बनाएको नयाँ सञ्जालमा २१ वर्ष माथिकालाई नो इन्ट्री

एजेन्सी । फेसबुक जस्तै तर २१ वर्ष भन्दा माथिका मानिसहरुलाई प्रयोगमा निशेष लगाइएको लाइफस्टेज नामक नयाँ सञ्जाल लञ्च गरेसँगै यसको लोकप्रियता ह्लात्तै बढेको छ । जुन एउटा नेटवर्क भएको र यसमा २१ वर्ष भन्दा माथिका मानिस सक्रिय हुन नपाउने फेसबुकले जनाएको छ । गत हप्ता सार्वजनिक गरिएको लाइफस्टेज नामको यो एप्लिकेशनमा हाइस्कुल तथा कलेजका छात्रछात्रका …

lifestage_likesdislikes

इमेल र जिमेल ह्याक हुनबाट बच्न, यी उपाएहरु अपनाउनुस

जीमेल संसारको सबैभन्दा बढी मन पराइएको इमेल सेवा हो । तर, समस्या यो हो कि ह्याकरहरुको नजर पनि यस्तै इमेल सेवामा बढी हुने गर्दछ । किनभने डेस्कटपका साथै मानिसहरु यसलाई एक सय करोड एन्ड्रोइड स्मार्टफोनमा पनि प्रयोग गर्दछन् । मोबाइल र डेस्कटपमा एन्टी–भाइरस डाउनलोड गर्नु, पासवर्डवाला वाइफाई प्रयोग गर्नु र अन्य एपको सहयोगबाट तपाई आफ्नो …

gmail

जुकरबर्गले नै भने फेसबुक प्रोफाइलबाट यी ११ कुराहरु हटाइदिनुस्, नत्र पछुताउनु पर्ला

सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्याा पनि बन्नसक्छ । हाम्रो नीजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदा उठाउने गर्दछन् । यस्तोमा हामी तपाईंलाई फेसबुकमा हाल्न नहुने ११ कुराबारे जानकारी दिँदैछौंः फोन नम्बरः मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा …

Selfie

तपाईले थाहा नभएका प्रशस्तै आम्दानी हुने मोबाइल एपहरु

सुजन अाेली काठमाडाैं । स्मार्टफोनमा मनोरञ्जन दिने थुप्रै एप्लिकेसनहरुको बारेमा त सबैलाई थाहा छ । तर केही एप्लिकेसन यस्ता पनि छन्, जसका मद्दतले तपाई घर बसी थप पैसा पनि कमाउन सक्नुहुन्छ । फोप–सेल युअर फोटो यस एप्लिकेसनको मद्दतले तपार्इं फोटो खिचेर पैसा कमाउन सक्नुहुन्छ । फोटो खिचेर यस एप्लिकेसनमा अपलोड गर्नुपर्छ र फोटोको मूल्य तोक्नु …

facebook-mobile-more-than-desktop

इ-सेवाले चलाईरहेछ ‘गैरकानुनी धन्दा’ जनताको करोडौं रुपैयाँ जोखिममा !

इसेवा फोनपे प्रालि नामक कम्पनीको एउटा ‘प्रोडक्ट’ । सहज भाषामा भन्दा ‘एउटा पेमेन्ट गेटवे’ । धेरैलाई इसेवाले धेरै कुरामा सजिलो पनि बनाएको छ । मोबाइलमा रिचार्ज गर्न होस् वा फिल्मको टिकट काट्न इसेवाले धेरैलाई सजिलो बनाइदिएको छ ईसेवाले । तर त्यहि इसेवा नेपालको कानुन विपरित भएको खुलेको छ ।इसेवाले पनि नेपालको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) नियम मिचेर …

esewa nepal

चीनमा फेसबुक होइन, वी–च्याट जानीराखौं

– चेतनाथ आचार्य, पाटन क्याम्पसका सहप्राध्यापक रवीन्द्रनाथ भट्टराई साउन ४ मा काठमाडौंबाट चीन प्रस्थान गर्नुअघि बेइजिङमा रहेका आफ्ना साथीलाई फेसबुकमा लेखे, ‘आज म बेइजिङ आउँदै छु । तपाईंसँग भेटेर कुरा गरौँला है ।’ उनका निकै मिल्ने साथी तीन वर्षदेखि बेइजिङमा बस्दै आएका थिए । उनीहरूबीच फेसबुकमा नियमितजस्तै कुरा हुन्थ्यो । उनले काठमाडौंबाट हिँड्नुअघि सन्देश लेखे …

fb

छ दिन पुरै अध्यारो, सामाजिक सञ्जालमा फैलिएको हल्ला मात्र

काठमाडौं । सामाजिक सञ्जालले सूचना मात्र दिँदैन, बेला-बेला अफवाह पनि फैलाउँछ । त्यसको पछि लाग्दा धेरैले दुःख पाएका छन् । गत वर्षको विनाशकारी भूकम्पको बेला पनि यस्ता धेरै अफवाह फैलिए । त्यसलाई सत्य मानेर मानिसहरु घर छाडेर पालमा बसे । अहिले फेरि यस्तै अफवाहले सामाजिक सञ्जालमा निकै स्थान पाएको छ । त्यो हो, साउन ३२ …

DRT
1 2 3 93 »

News, Video, Culture & Tourism Social sites

ICT NEWS Post

Categories

PAGETOP
Powered by WordPress & BizVektor Theme by Vektor,Inc. technology.